म्याग्दी घुम्न निम्तो अभियान

काठमाडौं । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ‘म्याग्दी भ्रमण वर्ष २०७५’ सञ्चालन गरिएको छ । जिल्लाका पर्यटकीय स्थल घुम्नका लागि आन्तरिक पर्यटकलाई आमन्त्रण गर्न भ्रमण वर्ष अभियान सञ्चालन गरिएको हो । अभियानको अगुवाइ गरेको म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा म्याग्दी भ्रमणको निम्ता गर्न आज काठमाडौँ र काभ्रेका उद्योगी, व्यवसायी, जनप्रतिनिधि, सञ्चारकर्मीसँग अन्तरक्र्रिया गरिएको छ । सङ्घका … Continue reading म्याग्दी घुम्न निम्तो अभियान